+
+

टप १० ब्रोकरमध्ये ८ को खरिद धेरै, कसको कति ?

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २४ गते १९:००

२४ साउन, काठमाडौं । बिहीबार सेयर बजारमा २० अर्ब ७ करोड रुपैयाँको कारोबार भयो । यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको हिस्सा ३४ प्रतिशत हो ।

बिहीबार टप १० ब्रोकर कम्पनीमाफएत ६ अर्ब ९६ करोडको धितोपत्र खरिद हुँदा ६ अर्ब ७६ करोड रुपैयाँ बराबरको बिक्री भएको छ । यी ब्रोकर कम्पनीमार्फत बिक्रीभन्दा खरिद धेरै देखिन्छ ।

त्यस्तै टप १० ब्रोकर कम्पनीमध्ये ८ को खरिद धेरै देखिएको छ भने २ को बिक्री धेरै देखिएको छ । नासा, इम्पेरियल, अनलाइन, भिजन, सनी, आर्यतारा र दिपशिखामार्फत खरिद धेरै देखिएको छ । त्यस्तै अग्रवाल र एबीसीमार्फत भने बिक्री धेरै देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?