+
+

नागदहमा डुबेका युवाको प्रहरीले गर्‍यो उद्दार

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २५ गते १९:४२

२५ साउन, काठमाडौं । नाग पञ्चमीको पूजा गरेपछिनागदहमा डुबेका युवाको प्रहरीले गर्‍यो उद्दार गरेको छ ।

शुक्रबार दिउँसो ३ बजेतिर ललितपुर महानगरपालिका–२४धापाखेलमा रहेको नागदहमा ३९ वर्षीय श्याम माली डुबेका थिए ।

गोदावरी नगरपालिका–१२ घर भएका माली पूजागरिसकेपछि पोखरीभित्र डुबेका थिए ।

नागदहमै ड्युटीमा रहेको प्रहरीले तत्कालै उद्दारगरी उपचारका लागि सुमेरु अस्पताल पठाएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथाप्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?