+
+

खाद्य व्यवस्था तथा व्यापार कम्पनी महाप्रबन्धकमा रमेश आचार्य

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २९ गते १७:१८

२९ साउन, काठमाडौं । सरकारकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको महाप्रबन्धकमा रमेश आचार्यलाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खाद्य व्यवस्था कम्पनीको महाप्रबन्धकमा आचार्यलाई नियुक्त गरेको हो ।

नेपाल सरकारको खाद्य नीति कार्यान्वयन गर्ने आधिकारिक निकायको रूपमा कम्पनी सञ्चालनमा रहेको छ ।  महाप्रबन्धकको कार्य अवधि ४ वर्षको हुनेछ ।

यसैगरी सरकारले नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको महाप्रबन्धकमा प्रकाशप्रसाद पोखरेललाई नियुक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?