+
+

उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३१ गते १०:०४

३१ साउन, काठमाडौं । उच्च अदालतका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ ।

ब्रेन ट्युमरका कारण बिरामी रहेका उनको उपचारका क्रममा निधन भएको उच्च अदालत पाटनले जनाएको छ ।

उनको निधनको शोकमा उच्च अदालत पाटनको सबै कामकारबाही बिहीबार बन्द हुने भएको छ ।

उनको पशुपति आर्यघाटमा अन्त्येष्टिको तयारी गरिएको छ ।

उनी न्यायप्रशासन सेवाबाट उच्च अदालतमा नियुक्त भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?