
काठमाडौं । ‘स्वामीजीले भन्छन्’ बोलको तीज गीत सार्वजनिक भएको छ । गीतकार सुरेश आचार्यको शब्दमा रहेको तीज गीतलाई सुनिता बुढा क्षेत्रीले गाएकी छिन् ।
राजेश थापाको संगीत रहेको गीतलाई रेशम सेन्चुरीले संगीत संयोजन गरेका हुन् । गीतलाई पूजा ठकुरीले निर्देशन गरेकी छिन् ।
गीतकार आचार्य नेपाल सरकारका सचिव हुन्, उनी हाल जल तथा ऊर्जा आयोगमा कार्यरत छन् । आचार्यले यसअघि पनि दर्जनभन्दा बढी गीत बजारमा ल्याइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4