+

भारतलाई हराउँदै बंगलादेश साफ यु-२० च्याम्पियनसिपको फाइनलमा

२०८१ भदौ  १० गते १७:२१ २०८१ भदौ १० गते १७:२१
भारतलाई हराउँदै बंगलादेश साफ यु-२० च्याम्पियनसिपको फाइनलमा

१० भदौ, काठमाडौं । साफ यु-२० च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ ।

सोमबार भएको दोस्रो सेमिफाइनलमा साविक विजेता भारतलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै बंगलादेशले नेपालसँग फाइनल भेट पक्का गरेको हो ।

पहिलो सेमिफाइनलमा आइतबार नेपालले भुटानलाई पेनाल्टी सुटआयटमै ४-१ ले पराजित गरेको थियो ।

 तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर

 

यु-२० साफ च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय