+
+

नाडा अटो शो : सेरेस ३ मोडेल खरिदमा विशेष अफर

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ११ गते १८:२६

काठमाडौं । नेपालका लागि सेरेसको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धिले सेरेस ३ मोडेल खरिद गर्ने ग्राहकका लागि विशेष अफर घोषणा गरेको छ ।

नाडा अटो शो-२०२४ को अवसरमा कम्पनीले नयाँ सेरेस ३ मोडेल खरिदमा विशेष अफर घोषणा गरेको हो ।

विशेष अफर घोषणासँगै कम्पनीले नयाँ सेरेस ३ कम्फोर्ट मोडेलको मूल्य ४५ लाख ४९ हजार र नयाँ सेरेस ३ प्रिमियम मोडेलको मूल्य ४८ लाख ८७ हजार रुपैयाँ तोकेको छ।

न्यु सेरेस ३ मोडेलबारे विस्तृत जानकारी लिनका लागि अटो शोको स्टल ए६ भ्रमण गर्न कम्पनीले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?