
१४ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजानिक स्थलमा राष्ट्रपति’ कार्यक्रम अन्तर्गत शुक्रबार भक्तपुर दरबार स्क्वायर पुगेका छन् ।
राष्ट्रपति पौडेललाई भक्तपुर दरबार स्क्वायरमा सांसदहरू, प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखले स्वागत गरेका थिए ।
भक्तपुर दरबार स्क्वायरमा राष्ट्रपति पौडेलले सर्वसाधरणसँग सम्वादसमेत गरेका थिए ।
राष्ट्रपति पौडेलसँग सर्वसाधारणले सार्वजानिक सेवामा सहज पहुँच पुग्न नसकेको, महंगीको मार थेग्न नसक्ने अवस्थामा पुगेको गुनासो गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4