
१९ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीका ठगहरुलाई नछोडिने बताएका छन् ।
पार्टी पोलिटब्यूरो सदस्यहरुलाई च्यासलमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहकारीका ठगहरुलाई कानुन बमोजिम कारबाही गरिने बताएका हुन् ।
‘सहकारी ठगहरुलाई छोडिदैन । ठगहरुमाथि कानुन बमोजिम कारबाही हुन्छ । पीडितहरुले न्याय पाउनेछन्’, प्रधानमन्त्री ओलीले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4