+
+

भलिबलका कुमार राईलाई स्पेशल अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २८ गते १७:२६

२८ भदौ, काठमाडौं । यस वर्षको स्पेशल अवार्ड भलिबल प्रशिक्षक कुमार राईले पाएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले गरेको पल्सर स्पोर्टस् अवार्डमा न्यू डाइमण्डका राईलाई यो अवार्ड प्रदान गरिएको हो ।

स्पेशल अवार्डबाट सम्मानित भएपछि प्रशिक्षक राईले भने, ‘नेपालमा धेरै राम्रा खेलाडीहरु जन्माएर नेपालको शिर अझ उचो राख्नेछु, अझ योगदान गर्नेछु ।’

राईले उत्पादन गरेका थुप्रै महिला भलिबलरहरु अहिले पनि राष्ट्रिय टिममा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?