फेसनलाई पछ्याउने
अभिनेत्री आँचल शर्मा फेसनलाई पछ्याउने मामिलामा अगाडि छिन् । बजारमा चलेको फास्ट फेसन होस् या डिजाइनरको पहिरनमा उनी अरुभन्दा एक कदम अगाडि छिन् ।
नयाँ पहिरन इन्स्टाग्रामबाट सार्वजनिक
प्रत्येक साता आँचलले नयाँ पहिरन इन्स्टाग्रामबाट सार्वजनिक गर्छिन्, जसलाई लिएर सामाजिक सञ्जालमा चर्चाको विषय बन्छ ।
Advertisement
स्ट्रापलेस पहिरन
केही समयअघि उनले सार्वजनिक गरेको स्ट्रापलेस पहिरन चर्चित बनेको थियो । कतिपयले उनको यो पहिरनलाई ट्रोल बनाए पनि अधिकांशले यो डिजाइनलाई रुचाए ।
उनका रुचि
वास्तविक नाम आँचल दवाडी भए पनि उनी आँचल शर्मा नामले चिनिन्छिन् । गायन, सपिङ, कुकिङ र अध्ययन उनका रुचि हुन् ।