+
+

सारीमा हट साम्राज्ञी

साम्राज्ञीको चर्चा

अभिनेत्री साम्राज्ञी शाह फिल्मसँगै निजी जीवन, पहिरन र अन्य कारणले पनि चर्चामा आउँछिन् ।

फेसन कन्सस

‘ड्रिम्स’ डेब्यु अभिनेत्रीलाई फेसन कन्सस पनि मानिन्छ ।

Advertisement

फेसन शोबाट चर्चामा

सन् २०१४ मा आयोजना भएको फेसन शो फेस अफ क्लासिक डायमण्ड ज्वेलरीबाट चर्चामा आएकी साम्राज्ञीले पहिलो फिल्मबाटै एक्सपोज प्राप्त गरिन् ।

अनमोलसँग अनस्क्रिन

अनमोल केसीसँग उनको अनस्क्रिन रोमान्सले चर्चा पायो ।

विज्ञापनमा व्यस्त

कोभिड महामारीको बेला उनले सौन्दर्य प्रशासन र पहिरनसम्बन्धी अनलाइन व्यवसाय पनि थालेकी थिइन् । सिंगल रिलेसनसिप स्टाटसमा रहेको बताउने साम्राज्ञी पछिल्लो समय फिल्मसँगै विज्ञापनलगायत व्यस्त छिन् ।