
ब्रेन विथ ब्युटी’
ब्रेन विथ ब्युटी कमै अभिनेत्रीमा हुन्छ । केकी अधिकारी एक उदाहरण हुन् । सामाजिक र राजनीतिक घटनाक्रममा उनी जति प्रखर धारणा राख्छिन्, उति नै तीक्ष्ण छ उनको अभिनय ।

मादकता उस्तै
२०६८ सालमा डेब्यु फिल्म ‘स्वर’ रिलिज हुँदा केकीको जुन चमकता थियो, दशकपछि पनि त्यो मादकता उस्तै छ ।
Advertisement