+

नेपालले टस जितेर पहिला फिल्डिङ गर्दै

२०८१ भदौ  ३१ गते २०:२३ २०८१ भदौ ३१ गते २०:२३
नेपालले टस जितेर पहिला फिल्डिङ गर्दै

३१ भदौ, काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक ओडीआई सिरिजमा घरेलु टोली क्यानडाविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकोछ ।

किंग्स सिटीमा रहेको मफ्ले लेआफ नर्थ वेस्ट ग्रोउण्डमा नेपालका कप्तान रोहित पौडेलले टस जितेका हुन् ।

नेपालले आजको खेलमा आरिफ शेखलाई बेन्चमा राखेको छ । नेपालले तेस्रो नम्बरमा भीम सार्कीलाई मौका दिदा अनिल शाहलाई बेन्चमा राखेको छ । अन्य टी२० विश्वकपमा रहेका खेलाडीलाई नै नेपालले निरन्तरता दिएको छ ।

नेपालको प्लेइङ–११ :

कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, कुशल मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी ।

आईसीसी विश्वकप लिग २
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय