+
+

सामसङको दशैं–तिहार लक्षित अफर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १ गते १८:२०

काठमाडौं । सामसङको चाडपर्व लक्षित योजना सार्वजनिक भएको छ ।

३० कात्तिकसम्म सञ्चालन हुने ‘भव्य दशैं-तिहार, घरभरि उपहार’ अफरमा ३१ प्रतिशतसम्म छुटमा नवीनतम सामसङ टीभी र घरेलु उपकरणहरू खरिद गर्न सकिने छ ।

साथै सामसङ टीभी खरिद गर्दा ग्राहकहरूले १२ महिनासम्मको निःशुल्क वर्ल्डलिङ्क इन्टरनेट र नेट टीभी सब्स्क्रिप्सन पाउने र चुनिएका सामसङ फ्रन्ट लोड वासिङ मेसिनको खरिद गर्दा निःशुल्क ६ केजी सर्फ एक्सेल म्याटिक पाउनेछन् ।

हुलास फिन सर्भ हायर पर्चेज लिमिटेडको सहकार्यमा सञ्चालित सामसङको इन्स्टा फाइनान्सले १८ महिनाका लागि शून्य प्रतिशत ब्याजदरमा सामसङ टीभी खरिद गर्न सकिने व्यवस्था मिलाएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?