+
+

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन १० दिन सर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २ गते १९:०९

२ असोज काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन १० दिनपछि सरेको छ ।

केहीबेर अघि सम्पन्न कार्यालयको बैठकले राष्ट्रिय सम्मेलन असोज १२ देखि १५ गतेसम्म गर्ने निर्णय गरेको छ । यसअघि असोज २ देखि ५ गतेसम्म चितवनमा राष्ट्रिय सम्मेलन गर्ने तयारी थियो ।

अखिल क्रान्तिकारीको उपाध्यक्ष एवम् प्रवक्ता जीपी लामिछानेले विद्यार्थीहरुको परीक्षा र आन्तरिक तयारी नपुगेकाले राष्ट्रिय सम्मेलन १० दिन पछि सार्ने निर्णय भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?