+
+

क्लासिक टेकको चाडपर्व लक्षित ‘आधा तिरे पुग्छ अफर’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ३ गते १८:४६

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले चाडपर्वको अवसरमा ‘आधा तिरे पुग्छ अफर’ सार्वजनिक गरेको छ ।

अफर अनुसार ग्राहाकले वार्षिक अफरको आधा मूल्य तिरेर ६ महिनासम्म इन्टरनेट र टीभी जडान गर्न सक्ने छन् । ६ महिनापछि पनि सोही प्याकेजमा रिचार्ज गरेर अर्को ६ महिना पनि चलाउन सक्ने कम्पनीले जनाएको छ ।

यस्तो छ अफर :

प्याकेज  १ वर्षको खर्च (रु. मा) ६ महिनाको खर्च (रु. मा)
१५० एमबीपीएस ९,९९९/

 

४,१९३/
१५० एमबीपीएस + नेट टीभी  

१२,९९९/

५,२११/
२०० एमबीपीएस ५,२११/

 

४,७९३/
२०० एमबीपीएस + नेट टीभी १३,४९९/ ५,५२१/
२०० एमबीपीएस + २ टीभी नेट १८,४७८/

 

७,२९१/

 

कम्पनीका अनुसार जडान खर्च निःशुल्क रहेको छ । राउटर र आईपी टीभीका लागि ५/५ सय रुपैयाँ डिपोजिट राख्नुपर्ने छ भने १३ प्रतिशत भ्याट थप लाग्ने छ ।

यो अफर दशैँ, तिहार र छठ पर्वसम्म लागु हुने र पुरानो ग्राहकको हकमा पनि ६ महिनाको रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?