+
+

त्रिविको जग्गा खोज्न बनेको आयोगको म्याद थप

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ४ गते १६:४५

४ असोज, काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिनका लागि बनेको आयोगको म्याद थपेको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले आयोगको म्याद दुई महिना थप गर्ने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

साथै समितिको संयोजक महेन्द्रकुमार थापालाई तोकेको छ । समितिको संयोजक पूर्वसचिव सारदाप्रसाद त्रिताल थिए । तर उनी बिरामी भएकाले थापालाई नयाँ संयोजक तोकिएको मन्त्री गुरुङले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?