
७२० मिलिलिटर र्याल
हाम्रो पाचन क्रियामा र्याल अत्यान्तै जरुरी हुन्छ । यसले खानेकुरालाई पचाउन सहयोग गर्छ । एक स्वस्थ व्यक्तलिे प्रतदिनि ७२० मलिलिटिर बराबरको र्याल उत्पादन गर्छ ।

खानेकुराबाट पोषण
पाचन प्रणालीमा पाइने इन्जाइमहरूले हामीले खाएका जतिपनि खानेकुरा छन्, त्यलाई तोडेर शरीरलाई पोषण प्रदान गर्छ ।
Advertisement

तनाव हुँदा खानेकुरा पच्दैन
पाचन प्रणाली र मस्तष्किबीच धेरै नजकिको सम्बन्ध हुन्छ । तसर्थ, कहलिेकाहीं तनाव वा चन्तिाले पाचन प्रणालीमा नकारात्मक प्रभाव पार्छ ।

डकार आउनुको अर्थ
डकार आउनुको अर्थ हावा बाहिर निस्कनु हो । यो धेरै छिटो खाँदा, कार्बोनेटेड पेयपदार्थको सेवन गर्दा र धुम्रपानको कारण बढी हुन्छ ।