+
+

६ खानेकुरा, जसले प्रजनन क्षमता बढाउँछ

खजुर

यसको नियमित सेवनले महिलाको प्रजनन् क्षमतालाई बलियो बनाउँदै गर्भधारण गर्न सजिलो बनाउँछ ।

उखु

उखुलाई आयुर्वेदमा इक्षु भनिन्छ, यसमा कामोत्तेजक, शारीरिक शक्ति र शुक्राणुको गुणस्तर सुधार गर्ने गुण हुन्छ ।

Advertisement

घिउ

आयुर्वेदका अनुसार गाईको घिउ एक पवित्र पदार्थ हो, जसले प्रजनन् क्षमता लागि गाईको घिउ वरदान साबित हुनसक्छ

अनार

अनारले शुक्रकीटको गुणस्तर सुधार गर्छ । अनारले शुक्रकीटको गुणस्तर बढाउँछ र महिलाहरूको स्वस्थ हार्मोनल चक्रलाई सुधार्छ ।

सिमी र दाल

दालमा ‘पोलिमाइन स्पर्मिडिन’को स्तर उच्च हुन्छ, जसले शुक्राणु र अण्डाको गुणस्तरलाई राम्रो बनाउँछ । गर्छ । साथै दाल र सिमीमा प्रोटिन पनि उच्च हुन्छ, जसले स्वस्थ ओभिलियसनलाई बढाउन सहयोग गर्छ ।

केरा

यसमा पोटासियम र भिटामिन बी-६ पर्याप्त मात्रामा पाइन्छ । प्रजनन् क्षमता बढाउने केरालाई दैनिक रूपमा सेवन गर्नुपर्छ ।