+
+

सृष्टिको बिकिनी अवतार

घुमघाममा रमाउने

पूर्वमिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठ अक्सर घुमघाममा रमाउने गर्छिन् । गोवाको समुन्द्री तटमा उनी बिकिनीमा बिन्दास रमाइरहेको देखिन्थे ।

बक्सअफिसमा कमजोर फिल्म

सृष्टिले पछिल्लो समय चिसो एस्ट्रे, माइकल अधिकारी, द सेक्रेट्स अफ राधा र प्रेमा फिल्ममा अभिनय गरेकी थिइन् । यी फिल्महरु बक्सअफिसमा कमजोर देखिए ।

Advertisement

मिस नेपाल‎को शीर्ष उपाधि

सृष्टीले २०१२ मा मिस नेपाल‎ प्रतियोगिताको शीर्ष उपाधि जितेकी थिइन् ।

मोडलिङ हुँदै फिल्ममा

बेलायतमा तीन वर्ष मोडलिङ गरेकी सृष्टिले सन् २०१६ बाट ‘गाजलु’ फिल्मबाट रजतपटमा पाइला राखेकी थिइन् ।