+
+

तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

मुम्बईमा मोडलिङ

अभिनेत्री तथा मोडल अदिती बुढाथोकी मुम्बईमा मोडलिङ र विज्ञापनमा व्यस्त छिन् ।

फ्यानसँग अन्तरक्रिया

यसबाहेक इन्स्टा स्टोरी र टाइमलाइनबाट उनी फ्यानसँग अन्तरक्रिया गरिरहेको पनि देखिन्छ ।

Advertisement

फ्यानले उनलाई विविध प्रश्न

पछिल्लो साता पनि उनले फ्यानसँग इन्स्टाबाटै प्रश्नोत्तर गरिन् । जसअनुसार फ्यानले उनलाई विविध प्रश्न गरेका छन् ।

मसँग विवाह गर्नुहुन्छ ?

केहीले मसँग विवाह गर्नुहुन्छ ? भनेर सोधेका छन् ।

शाकाहारी कि मांसाहारी ?

केहीले तपाईं शाकाहारी कि मांसाहारी, रोम-कम फिल्म कहिले गर्नुहुन्छ ? भनेर सोधेका छन् ।

आधा नेपाली र आधा इण्डियन ?

एक फ्यानले उनलाई तपाईं आधा नेपाली र आधा इण्डियन हो भनेर सोधेका छन् ।

शतप्रतिशत नेपाली

यो प्रश्नको जवाफमा अदितीले आफू शतप्रतिशत नेपाली भएको र नेपाललाई माया गर्ने बताएकी छन् ।