+
+

मकवानपुरको भीमफेदीमा बाढीले बागमती खोला पुलमा क्षति

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १२ गते ९:३२
फाइल फोटो ।

१२ असोज, काठमाडौं । मकवानपुरमा भीमफेदीमा रहेको बागमती खोलाको पक्की पुलमा बाढीले क्षति पुर्‍याएको छ ।

भीमफेदी गाउँपालिका-८ कान्तिलोकपथस्थित बागमतीको पुलमा बाढीले क्षति पुर्‍याएको हो ।

बाढीले पुलको केही भाग बगाएको भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले जानकारी दिए । बाढीले पुलमा क्षति पुर्‍याएपछि आवागन प्रभावित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?