+
+

तातोपानी जाने पुल भत्कियो, नाकामै अड्किए मालवाहक कन्टेनर

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १२ गते १२:२४

१२ असोज, काठमाडौं । नेपाल चीन नाका जोड्ने अरनिकोको राजमार्गका पुलहरुमा बाढीले क्षति पुर्‍याएको छ । बाढीले क्षति पुर्‍याउँदा चीनको तातोपानी नाका जाने बाटो नेपालतर्फबाट अवरुद्ध भएको छ ।

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका २ तातोपानीका वडाध्यक्ष कुमार श्रेष्ठका अनुसार लार्चाको बेली ब्रिज बगाएको छ । यस्तै १० किलोबाट पाङसिर्पु जाने बेली ब्रिज पनि बगाएको छ । तातोपानी नाका जाने लिपिङको पुल पनि बगाएको छ ।

पुल भत्किँदा दशैं लक्षित गरेर चिनबाट आयात गर्न सामान बोकेका कन्टेनरहरु नाका मै अड्किएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?