+

दीपेन्द्र र कुशल टी-२० मा फर्किए, गुलशन बेन्चमा

२०८१ असोज  १२ गते २१:३६ २०८१ असोज १२ गते २१:३६
दीपेन्द्र र कुशल टी-२० मा फर्किए, गुलशन बेन्चमा

१२ असोज, काठमाडौं – नेपालले त्रिकोणात्मक टी२० आई सिरिज अन्तर्गत पहिलो खेलमा घरेलु टोली क्यानडाविरुद्ध टस जितेको छ । किग सिटीमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले आजको खेलमा दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र कुशल भुर्तेललाई टोलीमा फर्काएको छ । आरिफ शेख, भीम सार्की, अर्जुन साउद, गुलशन झा र ललित राजवंशी बेन्चमा छन् ।

आईसीसी विश्वकप लिग २ मा मौका नपाएका देव खनाल र रिजन ढकालले आज खेल्ने मौका पाएका छन् । टी२० आईमा देव र रिजन दुबैको डेब्यू हो ।

नेपालको प्लेइङ ११ :

आसिफ शेख, कुशल भुर्तेल, अनिल साह, रोहित पौडेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, रिजन ढकाल, सन्दीप लामिछाने र देव खनाल ।

त्रिकोणात्मक टी२० आई सिरिज
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १६:५९
6 Stories
योनीस्राव हुनुका ६ कारण

योनीस्राव हुनुका ६ कारण

- अनलाइनखबर २०८१ असोज ११ गते १५:०३
7 Stories
निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

- अनलाइनखबर २०८१ असोज ११ गते १३:४९
7 Stories
एमआरआई के हो, किन गरिन्छ ?

एमआरआई के हो, किन गरिन्छ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १२:१०
6 Stories
६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

- अनलाइनखबर २०८१ असोज ११ गते ११:४०