+
+

काठमाडौं बागमती खोला पुलमा शव फेला

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १३ गते ११:२१

१३ असोज, काठमाडौं । काठमाडौं महानगरपालिका-८ तिलगंगा बागमती खोला पुलमा एक शव फेला परेको छ ।

सशस्त्र प्रहरी बलका अनुसार तिलगंगाको किरियापुत्री घरपछाडि पुलमा अड्किएको अवस्थामा शव फेला परेको हो ।

शवको पहिचान नखुलेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?