+
+

एनएलजी र लाइफ इन्स्योरेन्स कर्पोरेसनले बोर्डबाट पाए हकप्रदको स्वीकृति

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १३ गते १२:०५

१३ असोज, काठमाडौं । दुई बीमा कम्पनी एनएलजी इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेसनले धितोपत्र बोर्डबाट हकप्रद निष्कासनको स्वीकृति पाएका छन् ।

एनएलजी इन्स्योरेन्सले ६६ प्रतिशत र लाइफ इन्स्योरेन्स कम्पनीले ८८ प्रतिशत हकप्रद निष्कासनको स्वीकृति पाएको बोर्ड स्रोतले जनाएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेसनले २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद निष्कासनको स्वीकृति पाएको हो ।

त्यस्तै एनएलजी इन्स्योरेन्सले ९६ लाख ३१ हजार कित्ता बराबर हकप्रद निष्कासनको स्वीकृति पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?