+
+

चीन भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १३ गते १४:०८

१३ असोज, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल चीन भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । उनी आइतबार दिउँसो स्वदेश फर्किएका हुन् ।

अर्थमन्त्री पौडेलले भीषण बाढी र पहिरोले जनधनमा ठूलो क्षति पुर्‍याएकोमा दुःख व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।

सरकारले सबै सामथ्र्य लगाएर उत्पन्न विषम परिस्थितिको सामना गर्ने बताए ।

अर्थमन्त्री पौडेल चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा ७ असोजमा चीन पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?