२० असोज, काठमाडौं । भक्तपुर जिल्लाव्यापी फुटसल प्रतियोगिताको सुरु भएको छ ।
भक्तपुर मध्यपुर युनाइटेड र लोकतान्त्रिक खेलकुद संघले आयोजना गरेको प्रथम जिल्लाव्यापी फुटसलमा १४ टोली सहभागी भएका छन् ।
प्रतियोगिताको उपाधि जित्नेले ३० हजार र उपविजेताले १५ हजार पुरस्कार पाउनेछन् ।
प्रतियोगिता पूर्वखेलकुदमन्त्री बलबहादुर केसीको प्रमुख आतिथ्यतामा सुरु भएको हो ।
प्रतिक्रिया 4