+

सूर्य तामाङलाई लुम्बिनीले १५ लाखमा लियो

२०८१ असोज  २० गते १५:४२ २०८१ असोज २० गते १५:४२
सूर्य तामाङलाई लुम्बिनीले १५ लाखमा लियो

२० असोज, काठमाडौं । नेपालका बायाँ हाते स्पिनर सूर्य तामाङ  नेपाल प्रिमियर लिग (एनपीएल) का लागि १५ लाख रुपैयाँमा लुम्बिनी लायन्समा अनुबन्ध भएका छन् ।

तामाङले एनपीएल अक्सनका लागि ए क्याटेगोरीको न्यूनतम मूल्य १० लाख राखेका थिए । उनलाई किन्न लुम्बिनी, काठमाडौं र पोखराबीच प्रतिस्पर्धा भएको थियो । चिठ्ठामा लुम्बिनीले पाएको हो ।

बागमतीबाट घरेलु क्रिकेट खेल्ने सूर्यले पछिल्लो समय निरन्तर राम्रो प्रदर्शन गर्दै आएका छन् । तर नेपालको अन्तिम टोलीमा रहेर खेल्ने अवसर भने पाउन सकेका छैनन् ।

एनपीएल सूर्य तामाङ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय