+

सागर ढकाल १५ लाखमा पोखरामा

२०८१ असोज  २० गते १६:११ २०८१ असोज २० गते १६:११
सागर ढकाल १५ लाखमा पोखरामा

२० असोज, काठमाडौं । नेपालबा बायाँ हाते स्पिनर सागर ढकाल १५ लाख रुपैयाँमा पोखरा एभेन्जर्समा पुगेका छन् ।

ग्रेड ए मा नाम राखेका उनलाई किन्न अक्सनमा चितवन, सुदूरपश्चिम, पोखरा र कर्णाली प्रतिस्पर्धा भएको थियो ।

लक्की ड मा पोखराले पाएको हो । नेपालबाट टी२० विश्वकप २०२४ खेलेका उनले लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् ।

नेपालको यू१९, पुलिसबाट घरेलु हुँदै नेपालको टोलीबाट खेलेका थिए ।

सागर ढकाल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय