+

विवेक यादव १५ लाखमा लुम्बिनीमा आवद्ध

२०८१ असोज  २० गते १६:१४ २०८१ असोज २० गते १६:१४
विवेक यादव १५ लाखमा लुम्बिनीमा आवद्ध

२० असोज, काठमाडौं । नेपालका अलराउण्डर विवेक यादवलाई नेपाल प्रिमियर लिगको अक्सनमा लुम्बिनी लायन्सले १५ लाखमा किनेको छ ।

१० लाख मूल्य राखेका उनलाई लिन काठमाडौं, सुदूरपश्चिम, चितवन, पोखरा र लुम्बिनीबीच प्रतिस्पर्धा भएको थियो । लक्की ड्रमा भने काठमाडौंले नाम फिर्ता लिएको थियो भने लुम्बिनीले पायो ।

विवेक फिनिसर ब्याटर हुन् । तीव्र गतिमा बलिङ गर्ने गर्दछन् ।

क्रिकेट विवेक यादव

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय