+

भीम सार्की १५ लाखमा काठमाडौंमा अनुबन्ध

२०८१ असोज  २० गते १६:५७ २०८१ असोज २० गते १६:५७
भीम सार्की १५ लाखमा काठमाडौंमा अनुबन्ध

२० असोज, काठमाडौं । नेपालका शीर्ष क्रमका भरपर्दा ब्याटर भीम सार्कीलाई नेपाल प्रिमियर लिगमा काठमाडौं गुर्खाजले १५ लाख रुपैयाँमा लक्की ड्रमार्फत पाएको छ ।

उनले १० लाख न्यूनतम मूल्य राखेका थिए । आइतबार भएको अक्सनमा काठमाडौं, कर्णाली र चितवनबीच प्रतिस्पर्धा भएको थियो । उच्चतम मूल्य १५ लाखमा काठमाडौंले लक्की ड्र मा भीम सार्कीलाई पाएको थियो । भीम नेपाली क्रिकेटमा भरपर्दा ब्याटरको रुपमा चिनिन्छन् ।

एनपीएल क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय