+

नन्दन यादवलाई ११ लाखमा कर्णालीले किन्यो

२०८१ असोज  २० गते १८:१६ २०८१ असोज २० गते १८:१६
नन्दन यादवलाई ११ लाखमा कर्णालीले किन्यो

२० असोज, काठमाडौं । तीव्र गतिका बलर नन्दन यादव नेपाल प्रिमियर लिगमा कर्णाली याक्समा बिक्री भएका छन् ।

न्यूनत मूल्य १० लाख राखेका उनलाई कर्णालीले मूल्य लगाएको हो ।

चितवनले मूल्य लगाएपछि ११ लाख पाएका हुन् ।

पछिल्लो समय नन्दन अष्टेलियाम रहेर अभ्यास गर्दै आएका छन् ।

त्यसअघि बागमतीबाट घरेलु क्रिकेट खेल्ने नन्दन तीव्र गतिसँगै तल्लो क्रममा राम्रो ब्याटिंग गर्दछन् ।

बाउन्सरको लागि उनी चिनिन्छन् ।

एनपीएल अक्शन नन्दन यादव

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय