+

देव खनाल १० लाखमा कर्णालीमा आवद्ध

२०८१ असोज  २० गते १९:१७ २०८१ असोज २० गते १९:१७
देव खनाल १० लाखमा कर्णालीमा आवद्ध

२० असोज, काठमाडौं । नेपालका युवा ब्याटर देव खनाललाई नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले न्यूनतम १० लाख रुपैयाँमा किनेको छ ।

नेपालबाट यू१९ क्रिकेटमा तीन शतक हान्ने एक्लो खेलाडी उनलाई कर्णालीले न्यूनतम मूल्य पाएको हो ।

देव ओपनिङ र तेस्रो नम्बरमा ब्याटिङ गर्ने गर्दछन् । नेपालबाट खेली सकेका छन् ।

कर्णाली देव खनाल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय