+
+

टेक्नोको दशैं अफर : थाइल्यान्ड भ्रमणदेखि आकर्षक उपहार जित्ने अवसर

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २१ गते १८:१५

काठमाडौं । मोबाइल ब्रान्ड टेक्नोले दशैं अभियानलाई रोमाञ्चक अफरको साथ सुरु गरेको छ ।

‘मनाऔं चाडपर्व टेक्नोसँग’ नामक योजना अन्तर्गत टेक्नो फोन खरिद गर्दा ग्राहकले थाइल्यान्डको नि:शुल्क भ्रमण गर्ने अवसर लगायत चेस्ट ब्याग, स्पिकर र ब्लुटुथ स्पिकर सहित दैनिक उपहारहरू जित्न सक्नेछन् ।

टेक्नोका नवीनतम सुपरस्टार फोनहरू, टेक्नो स्पार्क गो वान र बब्बाल च्वाइस फोन, टेक्नो स्पार्क थटी सी ले पहिले नै आफ्नो अविश्वसनीय सुविधाहरूले बजारमा तरंग ल्याइसकेका छन् ।

‘टेक्नो स्पार्क गो वान’ का लागि प्रारम्भिक मूल्य ११ हजार ९ सय ९० रुपैयाँ र ‘टेक्नो स्पार्क थटी सी’ का लागि १६ हजार ४ सय ९० रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?