+
+

२४ कात्तिकदेखि भैरहवामा जजिरा साताको तीन दिन नियमित उड्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ३० गते १८:२७
फाइल तस्वीर

३० असोज, काठमाडौं । जजिरा एयरवेजले कुवेतबाट भैरहवा सिधा उडानका लागि टिकट खुला गरेको जनाएको छ ।

२४ कात्तिक (९ नोभेम्बर) देखि साताको तीन उडान गर्ने योजना बनाएको कम्पनीले त्यसका लागि टिकट खुला भएको जनाएको छ ।

कम्पनीका अनुसार कुवेतबाट जजिराले मंगलबार, बिहीबार र शनिबार उडान गर्ने भएको छ । जजिराले भैरहवामा यसअघि पनि नियमित उडान गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?