+

फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम महर्जन नियुक्त

२०८१ कात्तिक  १ गते १४:१७ २०८१ कात्तिक १ गते १४:१७
फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम महर्जन नियुक्त

१ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम महर्जन नियुक्त भएका छन् ।

बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले मुख्य प्रहिक्षक महर्जनलाई नियुक्तिपत्र हस्तान्तरण गरे ।

त्यस्तै टिमको सहायक प्रशिक्षकमा सुमितकुमार आले र टिम म्यानेजरमा राज महर्जन नियुक्त भएका छन् ।

सहायक प्रशिक्षक आले र टिम म्यानेजर महर्जनलाई पनि नियुक्तिपत्र हस्तान्तरण गरिएको छ।

फुटसल टोली विक्रम महर्जन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय