+

भारत विरुद्ध बंगलादेशलाई ३-१ को अग्रता

२०८१ कात्तिक  ७ गते १८:३२ २०८१ कात्तिक ७ गते १८:३२
भारत विरुद्ध बंगलादेशलाई ३-१ को अग्रता

७ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियन्सिप २०२४ अन्तर्गत अहिले भइरहेको खेलमा बंगलादेशले भारत विरुद्ध पहिलो हाफमा ३-१ को अग्रता लिएको छ ।

बंगलादेशका लागि तोहुरा खातुनले दुई तथा अफेइदा खान्डाकेरले एक गोल गरिन् ।

खेलको १९औं मिनेटमा अफेइदाले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् । तोहुराले २९औं र ४२औं मिनेटमा गोल गरिन् ।

भारतका लागि पहिलो हाफमा बालादेवीले एक गोल फर्काइन् । उनले ४३औं मिनेटमा गोल गरेकी हुन् ।

फुटबल भारत साफ वुमन्स च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय