
बच्चामा पिसाब संक्रमण देखिने कारण
स्कुलमा पिसाब आउने बित्तिकै फेर्ने वातावरण नभई घण्टौंसम्म रोकेर राख्ने, दिसा धुँदा हात पछाडिबाट अगाडि लैजानु, प्रशस्त पानी नपिउने र अन्डरवेयर दैनिक परिवर्तन नगर्दा पिसाब संक्रमण हुनसक्छ ।
Advertisement

गम्भीर लक्षण
ज्वरो आउने, लामो समय भए पिसाबमा रगत समेत देखा पर्न, मिर्गौलासम्म पुगेको संक्रमणमा अत्यधिक काम ज्वरो आउने, आमाको दूध खान नरुचाउने र वाकवाकी लाग्ने लक्षण देखिन्छ ।