+

नेपाली यू-१९ महिला क्रिकेट टिमले दिल्लीमा ४ अभ्यास खेल खेल्ने

२०८१ कात्तिक  ११ गते १९:३८ २०८१ कात्तिक ११ गते १९:३८
नेपाली यू-१९ महिला क्रिकेट टिमले दिल्लीमा ४ अभ्यास खेल खेल्ने

११ कात्तिक, काठमाडौं । आईसीसी यू-१९ महिला टी२० विश्वकप एसिया छनोटको तयारीमा रहेको नेपाली यू-१९ महिला क्रिकेट टिमले दिल्लीमा चार अध्यास खेफ खेल्ने भएको छ ।

नेपाल यू-१९ टिमले डीडीसीए यू-१९ गर्ल्स टिमसँग चार अभ्यास खेल खेल्ने क्यानले जनाएको छ । खेल अक्टोबर २८, २९, ३० र नोभेम्बर १ मा हुनेछ ।

क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय