+

भारतलाई गोल फर्काएपछि साम्बाको गोल सेलिब्रेसन (तस्वीरहरु)

२०८१ कात्तिक  ११ गते २१:३० २०८१ कात्तिक ११ गते २१:३०
भारतलाई गोल फर्काएपछि साम्बाको गोल सेलिब्रेसन (तस्वीरहरु)

११ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपमा भारतविरुद्धको खेलमा बराबरी गोल गरेपछि नेपाली सावित्रा भण्डारीले गरेको गोल सेलिब्रेसनका कारण पहेँलो कार्ड नै पाइन् ।

भारतले १ गोल गरेपछि अवरुद्ध भएको खेल एक घण्टा ६ मिनेटपछि सुरु भएको थियो । खेल सुरु भएको एक मिनेट पनि नबित्दै साम्बाले गोल गरेकी थिइन् ।

त्यसपछि उनले जर्सी खोलेर र मैदान बाहिर गएर गोल सेलिब्रेसन गरेकी थिइन् । त्यही कारण रेफ्रीले उनलाई पहेँलो कार्ड दिएकी थिइन् ।

हेर्नुहोस् तस्वीरहरु 

साफ वुमन्स च्याम्पियनसिप सावित्रा भण्डारी
लेखक
विकास श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय