
११ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपमा नेपाल र भारतबीचको खेल निर्धारित ९० मिनेट १-१ को बराबरीमा सकिएको छ । अब खेलको निर्णय पेनाल्टी सुटआउटबाट हुनेछ ।
यो खेलको बिजेता टिम फाइनलमा प्रवेश गर्नेछ ।
खेलमा पहिले भारतले अग्रता लिएको थियो । त्यसपछि एक घण्टा भन्दा बढी समय विवादका कारण खेल अवरुद्ध भयो । त्यसपछि नेपालकी सावित्रा भण्डारीले बराबरी गोल फर्काएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4