+

ललित स्मृति यू-१६ युथ लिगमा आज दुई खेल हुने

२०८१ कात्तिक  २८ गते ८:३८ २०८१ कात्तिक २८ गते ८:३८
ललित स्मृति यू-१६ युथ लिगमा आज दुई खेल हुने

२८ कात्तिक, काठमाडौं । ललित स्मृति यू-१८ एन्फा युथ लिगको खेलहरु आजदेखि फेरि सुरु हुँदैछन् ।

आज दुई खेल हुनेछन् । पहिलो खेल जावलाखेल युथ क्लब र एनआरटीबीच १२ बजे सुरु हुनेछ । यस्तै नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच दोस्रो खेल ३ बजे हुनेछ ।

साफ यु-२० च्याम्पियनसिप, महिला लिग, दशैं र तिहार तथा साफ महिला च्याम्पियनसिपका कारण रोकिएको ललित स्मृति यू-१८ युथ आज देखि फेरि सुरु हुन लागेको हो । यसअघि लिगमा ४८ खेल सञ्चालन भइसकेको छ ।

फुटबल ललित स्मृति यू-१६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय