+
+

न्यूजिल्याण्ड पठाउने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ४ गते १८:४९

४ मंसिर, काठमाडौं । न्यूजिल्याण्ड पठाउने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका–४ का २४ वर्षीय नबिना दाहाल छिन् । उनले आकर्षक तलवमा न्यूजिल्याण्ड पठाइदिने भन्दै ठगी गरेको उजुरी परेपछि पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी काजीकुमाार आचार्यले जानकारी दिए ।

पक्राउ परेका उनलाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?