+
+

तथ्यांक व्यवस्थापनमा समस्या आएपछि राहदानी वितरण प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ७ गते १४:३९

७ मंसिर, काठमाडौं । राहदानीको तथ्यांक व्यवस्थापनमा समस्या उत्पन्न हुँदा राहदानी वितरण रोकिएको छ । शुक्रबार राहदानी विभागले सूचना निकालेर राहदानी वितरण प्रभावित भएको जानकारी गराएको छ ।

राहदानी तथ्यांक व्यवस्थापनमा आएको समस्याले राहदानी विभाग, जिल्ला, इलाका प्रशासन कार्यालय र विदेशस्थित नियोगबाट राहदानी प्रवाह हुन नसकेको विभागले जनाएको छ ।

समस्या समाधानका लागि प्राविधिकको टोलीले निरन्तर काम गरिरहेको र छिट्टै सेवा पुन सरू गरिने विभागले जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?