
७ मंसिर, काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डीआईजी)बाट अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका दुई अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले दुइृ अधिकृतलाई एआईजीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । बिहीबारको मन्त्रीपरिषद् बैठकले एआईजी बढुवाका लागि सिफारिस भएका बुद्धिराज गुरुङ र केदार ढकाललाई बढुवा गर्ने निर्णय गरेको थियो ।
उनीहरुको बढुवासँगै अब डीआईजी र एसएसपी बढुवाको बाटो खुलेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4