
फाइल फोटो ।
७ मंसिर, काठमाडौं । ललितपुरको खुमलटारमा शंकास्पद वस्तु भेटिएको छ ।
ललितपुर एसएसपी शेखर खनालका अनुसार बाँधेको अवस्थामा प्लास्टिकको बोरा भेटिएको हो । उनले अपराह्न ४ बजेतिर छाडेको जस्तो देखिएको बताए ।
ललितपुरको शिववस्ती टोल वडा नम्बर १४ मा भेटिएको बस्तु शंकास्पद देखिएपछि सेनाको बम डिस्पोजल टोली पनि बोलाएको उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4