+
+

मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ९ गते १०:१७

९ मंसिर, काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

बोनस सेयर वितरणपश्चात कम्पनीको हाल कायम चुक्ता पूँजी ११ करोड १२ लाख ३५ हजार रुपैयाँ वृद्धि हुनेछ । गत साता बजार बन्द हुँदा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७०५ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?