+
+

काठमाडौं-१६ का स्वतन्त्र उम्मेदवार प्रकाश पन्तले रास्वपालाई समर्थन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ११ गते १६:१८

११ मंसिर, काठमाडौं । काठमाडौं महानगर १६ नम्बर वडाका स्वतन्त्र उम्मेदवार प्रकाश पन्तले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रोजिना श्रेष्ठलाई समर्थन गरेका छन् ।

मंगलबार रास्वपा पार्टी कार्यालय वनस्थलीमा पत्रकार सम्मेलन गरेर समर्थनको घोषणा गरिएको हो । ‘पछिल्लो राजनीतिक विभिन्न पक्षहरूको विश्लेषण गर्दा रास्वाकको तर्फबाट उम्मेदवार हुनुभएकी रोजिना श्रेष्ठ एक सशक्त उम्मेदवार भएको अनुभूति भयो,’ पन्तले समर्थनपत्रमा भनेका छन् ।

रास्वपा र आफ्नो प्रतिवद्धता पत्र समान उद्धेश्य प्राप्तिका लागि भएको र दुबैको प्रतिवद्धता कार्यान्वयन गर्ने सहमति बनेको पन्तले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?